• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    कत्ति पनि विचलित नहुनुहोस् सभापतिज्यू : डा. तोसिमा कार्की

    1.5K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सभापति रवि लामिछानेलाई सान्त्वना दिँदै कतिपनि विचलित नहुन आग्रह गरिन् ।

    सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूहरु र जनता साथमा रहेको बताएकी छन् । ‘कत्ति पनि विचलित नहुनुहोस् सभापतिज्यू । हामी साथमा छौँ । हामीसँग जनता साथमा छन्,’ उनले भनेकी छन् ।

    सांसद कार्कीले जनतासँग गरेको एक-एक वाचा भुलेका नभुलेको र नभुल्ने पनि बताएकी छन् । आफूहरु जहाँ उभिएपनि जनताको मुद्दाको वकालत गरिरहने उनको भनाइ छ ।

    लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता भएको बताउँदै सत्य, साहस र इमानको न्याय पनि जनताले नै गर्ने उनको तर्क छ । ‘लोकतन्त्रमा सबै भन्दा शक्तिशाली जनता हुन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया