News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

१२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे : रवि

1.6K
SHARES


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन जारी छ । उनले आफ्नो बहिर्गमनबारे पत्रकारलाई जानकारी दिदै उनले आफूलाई मिडियाले चौतर्फी प्रहार गरेको बताए ।

पत्रकारमाझ उनले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताएक हुन् । उनले भने, ‘मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’।

आफूविरुद्ध बारम्बार ठुला ठुला हेडलाइन बनाएर समाचार बनाएको उनको आरोप रहेको छ । मिडियाले नै स्वार्थ बाँझिने कुरा गरेका तर आफूविरुद्ध भने सबै मिडिया खनिएको उनको दाबी रहेको छ ।

‘अनलाइन, कान्तिपुरमा सही आएको छ ?,’ उनको आक्रोश थियो, ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !’

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया