• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने

    595
    SHARES


    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेका छन् । रास्वपाले आज (आइतबार) पार्टीको बैठक बोलाएको छ ।

    पार्टी सरकारमा रहने वा नरहने भन्नेबारे आजको बैठकले ठोस निर्णय लिने बताइएको छ । पार्टी बैठक लगत्तै विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।

    ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु ।

    म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,’ उनले लेखेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ