• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    पार्टी बैठकअघि रविले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार र ओलीलाई बालकोटमा भेटेका हुन्

    687
    SHARES



    काठमाडौं। पार्टीको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठक बस्नुअघि रवि लामिछाने आइतबार बिहान  प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार र एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेर भेटवार्ता गरेका छन्  पुगेका हुन् ।

    रवि लामिछाने नेतृत्वको पार्टीको केन्द्रीय समिति र संसदीय समितिको बैठकअघि  उनले दुवै नेतालाई उनकै निवासमा भेटेका हुन् ।
    सर्वोच्च अदालतले लामिछानेको नेपाली नागरिकता अवैध घोषित गरेपछि उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले संसदीय पद गुमाएकाले प्रधानमन्त्री दाहाललाई सोही पदमा पुनः नियुक्त गर्न दबाब दिइरहेका छन् ।

    लामिछानेले पार्टीलाई गृह मन्त्रालय नदिए प्रधानमन्त्री दाहाललाई सरकार छाड्ने चेतावनी समेत दिएका छन् । आफ्नो तर्फबाट प्रधानमन्त्री दाहालले राहदानीको मुद्दा टुंगो नलागेसम्म लामिछानेलाई गृहमन्त्री बनाउन नसकिने बताउँदै आएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ