News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता

561
SHARES


काठमाडौँ। मेलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

बिहिबार साँझ काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री इस्माइलले आज (शुक्रबार) सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टचार भेटवार्ता गरेका हुन् ।

मलेसियाका गृहमन्त्री इस्माइलले आजै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका थिए ।

मलेसियाका गृहमन्त्री इस्माइल र श्रम मन्त्री अर्यालसँगको भेटवार्तामा मलेसिया र नेपालबीच थप श्रमिक लैजाने र श्रमीकका समस्या समाधानको विषयमा छलफल भएको जनाइएको छ ।

यस्तै रुकुम पश्चिमको आठबीसकोट-९ मा मालपोत र नापी कार्यालय स्थापना हुँदा थपिएको उत्साह अहिले निरासामा बदलिएको छ ।

कार्यालय स्थापना भएको चार महिनादेखि ठूलो ताल्चाको जिम्मा लगाइएको छ कार्यालय । कार्यालय असोज १० गते उद्घाटन मात्र खुलेको त्यस यता पूरै समय बन्द भएपछि सेवाग्राहीको उत्साह निरासामा बदलिएको हो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया