• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    लत्रिएको तारबाट करेन्ट लागेर ३९ वर्षीय सुखमायाको मृत्यु

    1.6K
    SHARES



    ताप्लेजुङ । जमिन छुने गरी लत्रेको बिजुलीको नाङगो तारबाट करेन्ट लागेर ताप्लेजुङमा एक महिलाको ज्यान गएको छ ।

    आठराई त्रिवेणी गाउँपालिका २ फूलबारी सिमलबोटेमा बाख्रा चराउने क्रममा ३९ वर्षीय सुखमाया श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो ।

    बिहीबार अपराह्न बाख्रा चराउन गएकी श्रेष्ठ घर नफर्किएपछि शुक्रबार बिहान खोजी गर्दा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ