• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माओवादीको स्थायी कमिटी बैठक सकिएपछि किन पुगे पौडेल पेरिसडाँडा ?

    513
    SHARES


    काठमाडौं। एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल पेरिसडाँडा पुगेका छन् ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालको सन्देश लिएर उनी प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पेरिसडाँडा पुगेका हुन् ।

    बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएपछि पौडेल पेरिसडाँडा पुगेका थिए ।

    प्रधानमन्त्री दाहाललाई भेटेर बाहिर पौडेल निस्केको केहिबेरपछि दाहाल बाहिरिएका थिए ।

    दाहाल बाहिरिएपछि पौडेलसँग पत्रकारले कुराकानी गर्न खोज्दा उनले आनाकानी गरे र भने, ‘अहिले कुराकानी नगरौं, म यो ठाउँको मान्छे पनि होइन, सन्देश एउटा लिएर आएको ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ