जुम्ला । रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।
मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्दार गरेको हो ।
परीक्षक निरीक्षक याम बहादुर बुढामगरका अनुसार कुनै दुर्घटना हुन भने भएको छैन ।
प्रतिक्रिया