• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रवि लामिछानेका विश्वास पात्रद्वारा पार्टी परित्याग

    3.4K
    SHARES


    काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकाेटाले पार्टी पारित्याग गरेका छन् । पार्टीभित्र केही व्यक्तिकाे मनाेमानी चलेकाे, राणा शासन जस्ताे गरी पार्टीलाई अघि बढाउन खाेजेकाे भन्दै उनले असन्तुष्टि पाेख्दै पार्टी पारित्याग गरेका हुन् ।

    सापकाेटाले पार्टीभित्र बाेल्ने अधिकार पनि नदिने गरिएकाे बताएका छन् । आम जनताकाे अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खाेजिएकाले आफूले राजीनामा दिएकाे उनले बताए।

    सापकाेटाले रवि लामिछानेलाई गत आम निर्वाचनमा चिनवन-२ बाट जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सापकाेटा लामिछानेकाे विश्वास पात्रका रुपमा चिनिएका थिए।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ