• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रास्वपा खारेजीका लागि निवेदन दर्ता

    1K
    SHARES


    काठमाडौँ। रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि निवेदन परेको छ ।

    निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा युवराज पौडेल ‘सफल’ले पार्टीका सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक ठहर गरेको भन्दै निजले दल दर्ता एव संसद्‍को उम्मेद्‍वार बन्दा पेश गरेको नागरिकता कानुनत अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेशगरी निजको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णयका साथै लामिछानेले गरेको हस्ताक्षर समेत अवैधानिक भन्दै उजुरी गरेका छन्।

    सोही कारण देखाउँदै पौडेलले पार्टी खारेजको माग गरी निवेदन दर्ता पनि गराएका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ