• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रेशम चौधरीलाई छुटाउन सरकार गम्भीर बनेन: रञ्जिता श्रेष्ठ

    1.1K
    SHARES


    काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठ चौधरीले निर्दोष थारुहरुको बिनाशर्त रिहाइका लागि आग्रह गरेकी छन् ।

    सांसद श्रेष्ठले बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै निर्दोष थारु राजबन्दीहरुको रिहाइ नभएसम्म आफूहरुले आवाज उठाइरहने बताइन् ।

    उनले ‘निर्दोष थारु राजबन्दीको लाल आयोग कहाँ छ ?’ भन्दै सरकार समक्ष प्रश्न पनि गरिन् । निर्दोष थारुहरुलाई राज्यले झुटा मुद्धा लगाएर बन्दी बनाएको उनको आरोप रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ