काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले केहीबेरमा बस्दैछ ।
मन्त्रिपरिषद्को नियमित बैठक दिउँसो चार बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बैठक सिंहदरबारमा बस्ने छ । उक्त बैठकमा राष्ट्रपति उपराष्ट्रपति निर्वाचनका बारेमा समेत छलफल हुने जनाइएको छ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया