• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गृहमन्त्रीमा आफूलाई पुनः नियुक्त गर्न प्रधानमन्त्रीसँग रविको आग्रह, के भन्छन् प्रचण्ड र ओली ?

    856
    SHARES


    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

    आज दाहालसँग भेटेर लामिछानेले गृहमन्त्रीमा फर्कने चाहना रहेको बताएका हुन् ।

    रविले आफ्नो नागरिकताको विवाद सकिएको र राहदानीको छानबिन पनि सकिने हुनाले नियुक्त गर्न दाहाललाई भनेका थिए ।

    स्रोतका अनुसार रविले उपनिर्वाचनमा पनि चितवन २ बाट आफूले जित्ने हुँदा नै अप्ठ्यारो नपर्ने बताए ।

    दाहाल र ओलीले भने निर्वाचन आयोग र कानुनविद्हरूसँगको छलफल पछि निर्णय गर्ने बताए ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया