काठमाडौँ। पेस्तोल सहित धनुषा बाट एक जना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर-७ का २८ वर्षीय रोशन महतो रहेका प्रहरीले लनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले मिथिला नगरपालिका-२ नकटाझिझ चोकबाट उनलाई पक्राउ गरेकाे हाे ।
महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल एक थान, गोली दुई राउण्ड लोड गरिएको र एक थान म्याग्जीन बरामद गरिएकाे प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए ।
पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएकाे पनि जनाइएको छ ।
प्रतिक्रिया