News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

जेरुसेलममा बन्दुकधारीको आक्रमणमा परि ७ जनाको ज्यान गयो

555
SHARES


काठमाडौँ। इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा परि कम्तीमा ७ जनाको ज्यान गएको छ ।

दश जना गम्भीर घाइते भएका छन् । इजरायली सेनाले बिहीवार उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको २४ घण्टा नबित्दै जेरुसेलममा गोली हानाहानको भएको हो ।

जेनिन शरणार्थी शिविरमा भएको आक्रमणमा ९ जना प्यालेस्टिनी मारिएका छन् भने जेरुसेलममा भएको आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि नलिएको बीबीसीले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले वेस्ट बैंकको भ्रमण गर्ने भनिएको केही दिनअघि हिंसात्मक घटनाहरु हुन थालेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया