News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

रविको प्रशंसामा सिके राउतको #कमब्याकहिरो

427
SHARES


काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछानेको प्रशंसा गरेका छन् ।

सर्वोच्च अदालतले नागरिकता विवादमा उनको सांसद पद नै बदर गर्ने फैसला गरेपछि राउतले रविको प्रशंसा गर्दै लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन नहोस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो ।

बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’ उनले ‘कमब्याक हिरो’ भनेर ह्यासट्याग पनि प्रयोग गरेका छन् ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया