काठमाडाैँ । लाेकदाेहाेरी गायक भीम पाैडेलकाे निधन भएकाे छ।
स्याङ्जा घर भएका गायक पाैडेलकाे बिहीबार राति निधन भएकाे हो ।
उनकाे मृत्युकाे कारण भने खुलेको छैन । गायक पाैडेल केही समययता डिप्रेशनमा रहेको पारिवारिक स्राेतले जनाएको छ ।
चर्चित लाेकदाेहाेरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएका लोकदोहोरी गायक भिम पछिल्लो समय उनी लाइभ दोहोरीमा लोकप्रिय थिए ।
प्रतिक्रिया