• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    राष्ट्रिय सभाको उपनिर्वाचनमा कांग्रेस बाट आचार्य उम्मेदवार बन्ने

    824
    SHARES


    काठमाडौँ। आगामी राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसले माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाउंदै छ ।

    कांग्रेस रोल्पाका पूर्व सभापति आचार्यलाई उम्मेदवार बनाउने बारेमा आज टुंगो लागेको हो ।

    नेता पोखरेलले आज प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्ने भएका छन् । राष्ट्रिय सभा सदस्यको रिक्त पदमा आगामी फागुन २५ मा उपनिर्वाचन हुने छ ।

    नेकपा (एमाले) बाट निर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा   दिएपछि पद रिक्त रहेको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ