• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पश्चिम नेपालमा फेरि भूकम्प, कहाँ हो केन्द्र बिन्दु ?

    726
    SHARES


    काठमाडौं । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । बाजुरा जिल्लाको मेला केन्द्र बिन्दु भएर आज दिउँसो ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो ।

    दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले बताए । डोटी सहित सुदुरपश्चिमका धेरै जिल्लामा र काठमाडौंका साथै भारतसम्म भूकम्पको धक्का महसुस भएको छ  ।

    गत कार्तिक २२ गते बिहान खप्तड केन्द्र बिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्युु भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया