• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    मेक्सिकन क्लबद्वारा आल्भेससँगको सम्झौता रद्द

    1.3K
    SHARES



    काठमाडौँ। ब्राजिलियन डिफेन्डर डानी अल्भेससँग मेक्सिकन क्लब पुमासले सम्झौता रद्द गरेको छ ।

    महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेपछि पुमासले अल्भेससँगको सम्झौता तोडेको हो । पुमासले तत्कालबाट लागु हुनेगरि सम्झौता रद्द गरिएको जनाएको छ ।

    ३९ वर्षीय डिफेन्डरले २०२२ को डिसेम्बर ३० मा महिलालाई यौन दुर्व्यवहार गरेको आरोपपछि शुक्रबार प्रहरीमा उपस्थित भएका अल्भेसले आरोप अस्वीकार गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया