• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    महिला नेतृलाई चेली भनेपछि पुरूषहरूलाई चेला भन्छौं ?

    2.6K
    SHARES



    काठमाडौँ। शनिबार प्रतिनिधिसभा बैठकमा छलफलको क्रममा भाग लिँदै ष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा महिला नेतृलाई चेली भनेर सम्बोधन नगर्न अनुरोध गरेकी छन् ।

    ‘यो सदनमा धेरै चोटि सुनियो चेली । महिलालाई, महिला नेतृलाई चेली भनेपछि पुरूषहरूलाई चेला भन्छौं ? भन्या त सुन्या छैनौं । त्यसैले मेरो आह्वान छ महिला नेतृहरूलाई चेली नभनियोस्’, ।

    सांसद श्रेष्ठले अगाडि भनिन्, ‘कृपया मेरो आह्वान छ, महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस् । यदि आत्मीयता नै देखाउनु छ भने ३३ प्रतिशत न्यूनतम हो । ५० प्रतिशहत महिला यो सदनमा पठाइयोस् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ