• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मृत्युपश्चात शरीरको सम्पूर्ण अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

    876
    SHARES



    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले​ मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् ।

    शुक्रबार प्रज्ञा प्रतिष्ठानस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका​ हुन् ।

    यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने उनको विश्वास रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ