• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश समाचार

    सप्तरीमा बसको ठक्करबाट ६५ बर्षीय राजेन्द्रको घटना स्थलमै मृत्यु

    825
    SHARES


    काठमाडौँ । सप्तरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

    बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्ताहास्थित पूर्व-पश्चिम राजमार्गमा ना ५ ख ६७२ नम्बरको यात्रु वहक बसको ठक्करबाट ६५ वर्षीय साइकलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    बसको ठक्करबाट स्थानीय राजेन्द्र बिस्वासको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो । शव पोष्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको तथा बस र बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ