काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ । उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको हो ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य निर्धारण गरेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
साथै, ढुवानीमा ७० रुपैयाँ सरकारले ब्यहोर्ने पनि अर्थमन्त्री पौडेलको भनाइ छ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया