काठमाडौँ। मन्त्रिपरिषद्ले पूर्णता पाएपछि पहिलो बैठक बुधबार सिंहदरबारमा जारि छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले मंगलबार पूर्णता पाएको थियो ।
पुस १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ मा प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए ।
त्यसपछि सत्ता गठबन्धनभित्र भागबन्डाको छलफल सुरु भएको थियो । मन्त्रिपरिषद्मा ४ उपप्रधान, ३ राज्यमन्त्रीसहित २३ सदस्यीय छ ।
प्रतिक्रिया