• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकारले दिए राजीनामा

    1.4K
    SHARES



    काठमाडौं । युक्रेनका राष्ट्रपतिका सल्लाहकार ओलेस्की अरेस्टोभिचले राजीनामा दिएका छन् ।

    राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार ओलेस्कीले एक विज्ञप्तिमा युक्रेनको एयर डिफेन्सले निप्रो सहरमा रुसी मिसाइल खसालेको र उक्त मिसाइल भवनमा ठोक्किएको बताएका छन् ।

    बीबीसीका अनुसार उक्त मिसाइल भवनमा ठोक्किँदा ४४ जनाको मृत्यु भएको छ । ओलेस्कीले आफूले ‘गल्ती’ गरेको र यसका लागि माफी पनि मागेको प्रष्ट पारेका छन् ।

    उनको यो प्रतिक्रियाप्रति युक्रेनका जनता रुष्ट बनेका छन् । रुसी अधिकारीहरूले युक्रेनको घटनालाई बदनाम गर्न यो घटना प्रयोग गरिरहेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ