• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बर्षमान पुनको स्वास्थ्यमा समस्या

    1.4K
    SHARES



    काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखा परेको छ ।

    रोल्पामा रहेका पुनको स्वास्थ्यमा समस्या देखा परेपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

    अहिले उनको ललितपुरको धापाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया