काठमाडौँ। नेता घनश्याम भुषाल नेकपा (एकीकृत समाजावदी)को केन्द्रीय सचिवालय सदस्यमा मनोनित भएका छन् ।
उनलाई आज पार्टी कार्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको बैठकले केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको जनाइएको छ ।
भुषाल हिंजो (शुक्रबार)मात्रै समाजवादीमा प्रवेश गरेका थिए ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया