काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको चेकमारहेका अनधिकृत संरचनामा फेरि डोजर चलाएको छ ।
महानगर र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा संरचना भत्काइएको हो ।
महानगरले केही समयअघि संरचना भत्काउनका लागि गृहमन्त्रालयको सहयोग पनि मागेको थियो ।
यसैअनुसार नेपाल प्रहरीसँग पनि समन्वय गरेर अवैध संरचनाहरुले भत्काइएको महानगरले जनाएको छ हो ।
प्रतिक्रिया