• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    सुनको मूल्य आज वर्षकै उच्च विन्दुमा

    1.1K
    SHARES


    काठमाडौं । सुनको मूल्य पुनः यो वर्ष २०७९ कै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सयले बढेको छ ।

    आज छापावाल सुनको मूल्य एक लाख ३ हजार ९ सय, तेजावी सुनको मूल्य एक लाख ३ हजार ४ सय र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

    बिहीबार सुनको मूल्य एक लाख ३ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ९ सय र चाँदीको मूल्य १३ सय ६० थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ