• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बालुवाटारमा ओली र प्रचण्डबीच भेट, मन्त्रिपरिषद्लाई पूर्णता दिने बारे छलफल

    1.1K
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्रिपरिषद् विस्तारका साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

    बुधबार पनि प्रचण्ड र ओलीबीच बालकोटमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल थालेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया