• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मैले जे प्रतिवद्धता गरेको छु, त्यसलाई पूरा गर्ने अवसर आएको छ : प्रधानमन्त्री प्रचण्ड

    1.2K
    SHARES



    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले गरेको प्रतिवद्धता पूरा गर्ने जिम्मेवारी प्राप्त भएको बताएका छन् ।

    संसदबाट प्रधानमन्त्रीमा विश्वासको मत प्राप्त गरेपछि बाहिरिनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले संसदले दिएको जिम्मेवारीले गर्व महशुस भएको बताए । उनले यो ठूलो चुनौती रहेको पनि उनले बताए ।

    प्रचण्डले भने, ‘विश्वासको मतमार्फत मैले जुन समर्थन पाएँ त्यसले मलाई गौरव महशु हुनुका साथै निक्कै ठूलो चुनौती थपिएको पनि महशुस पनि भएको छ ।’

    संसदबाट पाएको समर्थन आफैँले गरेका प्रतिवद्धता पूरा गर्ने जिम्मेवारी भएको पनि उनले बताएका हुन् । प्रचण्डले भने, ‘यो एक जिम्मेवारीको कुरा हो । मैले जे प्रतिवद्धता गरेको छु । त्यो पूरा गर्ने जिम्मेवारी प्राप्त भएको छ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ