• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    वडा सदस्यलाई जातीय विभेद गरेको भन्दै नगर सभामा विरोध

    893
    SHARES


    पोखरा । आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई कारबाहीको माग गर्दै नगर सभामा विरोध प्रदर्शन गरेका छन् ।

    उनलाई कारबाहीको माग गर्दै मंगलबार बसेको पोखरा महानगरपालिकाको १२ औं नगर सभा स्थगित भएको हो । वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै एमाले जनप्रतिनिधिहरूले विरोध जनाएको हुन् ।

    वडाध्यक्ष अधिकारीमाथि आइतबार उजुरी परेपछि मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ