काठमाण्डाै । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाकाे बैठक सुरु भएकाे छ ।
अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गरिरहेका छन् ।
आज नै प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत पनि लिदै छन् ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया