• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती

    बागमतीका मुख्यमन्त्री लगाएत केही मन्त्रीहरू आज सपथ लिँदै

    1.3K
    SHARES



    काठमाडौँ। बागमती प्रदेशको मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् ।

    उनी आफूले सपथ लिएपछि अन्य केही मन्त्रीहरूलाई पनि आजै सपथ गराउने तयारी गरेका छन्  ।

    आजै सानो मन्त्रिमण्डल पनि गठन गर्नेछन् । जसमा यसअघि मुख्यन्त्रीको चर्चामा रहेका जगन्नाथ थपलिया प्रदेशको भौतिक पूर्वाधार मन्त्री बन्ने पक्का भएको छ ।

    यसैगरी राप्रपाबाट उद्धव थापाले पनि आजै मन्त्रीको सपथ लिने छन् भने उनलाई कुन मन्त्रालय दिने भन्नेबारे टुङ्गो लागेको छैन । अन्य केही मन्त्रीको संख्या थापिन सक्ने जनाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ