• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कावासोतीमा बस दुर्घटना १९ जना घाइते

    1.4K
    SHARES



    काठमाडौँ। महेन्द्र राजमार्गअन्तर्गत कावासोती जंगलमा आइतबार अपरान्ह ४ बजे बस पल्टिँदा १९ जना घाइते भएका छन् ।

    बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ प ३७२ नम्बरको बस ब्रेक फेल भएर कावासोती र लोकाहाबीचको खर्कट्टा जंगलमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घाइते सबैको जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको पनि जिल्ला प्रहरीले बताएको छ  ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ