• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update अन्तराष्ट्रिय

    चीनमा विदेशी यात्रुहरूका लागि क्वारेन्टाइन नियम आजदेखि अन्त्य

    1.7K
    SHARES


    बेइजिङ। चीनले आइतबार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेन्टाइन मापदण्ड आवश्यकताहरू हटाएको छ ।

    लगभग तीन वर्षको स्वआइसोलेसनको अन्त्य गर्दै देशले कोभिड केसहरूमा वृद्धि भएको बेला आजदेखी क्वारेन्टाइन मापदण्ड हटाएको हो ।

    बेइजिङले गत महिना अनिवार्य क्वारेन्टाइन र कठोर तालाबन्दीहरू लागू गर्ने कट्टर भाइरस रणनीतिको नाटकीय अन्त्य गरेको थियो ।

    त्यस्तै प्रतिबन्ध अन्त्यसँगै ठूलो संख्यामा मानिसहरु कोभिड संक्रमित बनेका छन् । प्रतिबन्ध नीतिले देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ