• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माओवादीको स्थायी समिति बैठक माघ ११ गते बस्ने

    1.3K
    SHARES


    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक माघ ११ गते बस्ने भएको छ ।

    पार्टीको स्थायी समिति बैठक माघ ११ गते बस्ने निर्णय भएको सो पार्टीका नेता हरिबोल गजुरेलले बताए ।

    त्यस्तै पार्टीको केन्द्रीय समिति बैठक माघ १५ गते बस्ने तयारी गरिएको पनि गजुरेलले जानकारी गराएका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ