काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा ९०० ले मूल्य घटेको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० रहेको थियो । यो साता भने बढेर १ लाख २ हजार ३०० पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया