• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश समाचार

    दार्चुलामा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

    663
    SHARES


    दार्चुला। दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    जिल्लाको व्याँस गाउँपालिका-५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा हिकिलाका ४३ वर्षीय लोकेन्द्रसिंह बडालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले बताए ।

    म १ त १११८ नम्बरको ट्याक्टर साहुसमेत रहेका बडाल आफैले चलाउँदा शुक्रबार राति दुर्घटनामा परेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

    घटनाको थप जानकारीका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटिएको प्रहरी निरीक्षक भण्डारीले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ