काठमाडौँ । काठमाडौँको सामाखुसीमा रहेको एक खाजा घरमा आगो लागेको छ ।
सामाखुसी चोकबाट टोखा जाने बाटोको खाजा घरमा आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक धिकृतले बताए ।
पेट्रोलपम्प पछाडी रहेको खाजा घरमा आगो ताप्ने क्रममा आगो सल्केको थियो ।
प्रहरीका अनुसार अहिले आगो नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ ।
प्रतिक्रिया