• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राजस्व र अर्थ सचिव हेरफेर

    1.4K
    SHARES



    काठमाडौँ। सरकारले अर्थ सचिव र राजस्व सचिव हेरफेर गरेको छ । मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको हो ।

    अर्थसचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरे ल्याइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ ।

    हाल अर्थसचिव कृष्णहरि पुस्कर र राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल रहेका थिए । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रहेका थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ