• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली राजनीति

    कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान

    1.3K
    SHARES
    ljw]os k|df0fLs/0f ub}{ k|b]z k|d'v s0ff{nL, @% ;fpg . s0ff{nL k|b]z k|d'v ltns kl/of/ a'waf/ …k|b]z nf]s ;]jf cfof]usf kbflwsf/Lsf] kfl/>lds, ;]jf zt{ / ;'ljwf Joj:yf ug{ ag]sf] ljw]osÚ k|df0fLs/0f ug'{x'Fb} . t:jL/ M z'/axfb'/ l;+x, /f;;



    सुर्खेत । कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरिएको छ । बिहीबार प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।

    उनले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा १ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न पनि विज्ञप्तिमा भनिएको छ ।

    कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्वका लागि हानथाप चलिरहेको छ । दुई दलका नेताहरुले केन्द्रको ‘सिग्नल’ कुरिरहेका छन् । अहिले सम्म कसको नेतृत्वमा सरकार गठन हुने भन्ने कुरा केन्द्रबाट नआएकाले प्रदेशमा अन्योल भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ