• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश समाचार

    अछामकाे सदरमुकाममा हाइस दुर्घटना, चालक घाइते

    0.9K
    SHARES


    अछाम। अछामकाे सदरमुकाम मङगलसेन बसपार्क नजिक बिहिबार हाईस दुर्घटना भएको छ ।

    हाइस अनियन्त्रित भएर सडक भन्दा करिब ५ सय मिटर तल खसेकाे बताएको छ । दुर्घटनाकाे क्षेतिकाे पुरा विवरण भने आउन बाँकि छ ।

    अहिले सम्मकाे अपडेट अनुसार हाइस चालक घाइते भएका छन। हाइसमा अन्य यात्रृी नभएकाे प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया