काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१ हजार नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टी भएको हो । आज ६ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया