काठमाडौँ। दोलखामा अहिले मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम गरिरहेका छन् ।
कार्कीले १३ हजार ३०० मत ल्याउँदा एमालेका बालकृष्ण शिवाकोटीले १२ हजार ७१४ मत ल्याएका छन् । कार्की र शिवाकोटीको मतअन्तर ५८६ रहेको छ । प्रदेशसभा तर्फको मतगणना पनि अहिले जारी छ ।
प्रतिक्रिया