• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, कति छ मतान्तर ?

    886
    SHARES


    काठमाडौँ। दोलखामा अहिले मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम गरिरहेका छन् ।

    कार्कीले १३ हजार ३०० मत ल्याउँदा एमालेका बालकृष्ण शिवाकोटीले १२ हजार ७१४ मत ल्याएका छन् । कार्की र शिवाकोटीको मतअन्तर ५८६ रहेको छ । प्रदेशसभा तर्फको मतगणना पनि अहिले जारी छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया