काठमाडौँ। विश्वकप फुटबलको प्रि-क्वटारफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि सुरुवाती अग्रता बनाएको छ ।
नेदरल्यान्ड्सका लागि मेफिस डिपायाले खेलको १० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।
आजको खेलमा नेदरल्यान्ड्स सेमिफाइनलमा प्रवेश गर्ने योजनामा रहेको छ । यता अमेरिकाको योजना पनि यहि छ ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया