• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    शेखरलाई बधाई दिन प्रवक्ता महत पुगे विशालनगर

    674
    SHARES


    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइरालालाई बधाई दिएका छन् ।

    मोरङबाट निर्वाचित कोइरालालाई बधाई दिन महत आज विशालनगर पुगेका हुन् । सो क्रममा महतले लड्डु पनि खाएका छन् ।

    नयाँ सरकार गठनको प्रक्रियामा जुटेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको निर्वाचन हुने पक्का भएको छ ।

    सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच दलको नेताको लागि चुनावी प्रतिष्पर्धा हुने बुझिएको छ ।

    थापाले आफूलाई शेखर कोइरालाको साथ रहेको बताएपछि महत कोइरालालाई भेट्न पुगेका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया