• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गुल्मीमा ६० लिटर घरेलु रक्सी नष्ट

    574
    SHARES


    गुल्मी । गुल्मीमा सवारी सधानमा राखेर तम्घास ल्याउदै गरेको घरेलु रक्सी प्रहरीले बरामद गरि नष्ट गरेको छ ।

    रिडीबाट तम्घासतर्फ आउँदै गरेका चार वटा सार्वजनिक सवारी साधनबाट देउरालीमा जाँचका क्रममा प्रहरीले घरेलु रक्सी फेला पारेको थियो ।

    त्यो रक्सी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।

    त्यो रक्सी सदरमुकाममा बिक्रीका लागि ल्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया