सुनसरी । मतगणना जारी रहेको सुनसरी- ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अहिले ३३७ मतले अगाडि छन् ।
१५ हजार हाराहारी मत गन्न बाँकी छँदा कार्कीले २६ हजार ८१८ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका एमालेका जगदिश कुसियैतको २६ हजार ४८१ मत छ ।
प्रतिनिधि सभामा २८ क्षेत्र रहेको प्रदेश १ मा अब सुनसरी ४ को मात्रै नतिजा आउन बाँकी छ ।
प्रतिक्रिया