• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सुनसरी-४ : कार्कीकाे अग्रता कायमै, पछ्याउँदै कुसियैत

    2.3K
    SHARES


    सुनसरी । मतगणना जारी रहेको सुनसरी- ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अहिले ३३७ मतले अगाडि छन् ।

    १५ हजार हाराहारी मत गन्न बाँकी छँदा कार्कीले २६ हजार ८१८ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका एमालेका जगदिश कुसियैतको २६ हजार ४८१ मत छ ।

    प्रतिनिधि सभामा २८ क्षेत्र रहेको प्रदेश १ मा अब सुनसरी ४ को मात्रै नतिजा आउन बाँकी छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया